चोरी भएको मोटरसाईकल सम्बन्धित धनिलाई फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चोरी भएको मोटरसाईकल सम्बन्धित धनिलाई फिर्ता

motorcycle

प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट चोरी भई नियन्त्रणमा लिइएको १६ वटा मोटरसाईकल सम्बन्धित धनिलाई फिर्ता गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भई नियन्त्रणमा लिइएका १६ वटा मोटरसाईकल बिहिबार सम्बन्धित सवारी धनिलाई बुझाएको हो ।

चोरी भएका १६ वटा मोटरसाईकल मध्ये धेरैजसो बेवारिसे अवस्थामा भेटिएको महाशाखाले जनाएको छ । चोरी भएका कतिपय मोटरसाईकल भने जनपथ प्रहरीेले नियन्त्रणमा लिई ट्राफिक प्रहरी महाशाखालाई बुझाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);