Our Network

मंसिर २० २०७८, सोमबार

चौधरीमाथि गोली र खुकुरी प्रहार भएको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको विरोधमा सत्तारुढ नेकपा एमालेका कार्यकर्ताद्वारा कैलालीमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।

काठमाडौं, २९ फागुन । घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको विरोधमा सत्तारुढ नेकपा एमालेका कार्यकर्ताद्वारा कैलालीमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।

राजमार्ग बन्द गरिएपछि यात्रुहरु विचल्लीमा परेका छन । एमाले कार्यकर्ताद्वारा आक्रमणमा संलग्न हुने माथि कारवाही गर्न माग गरेका छन ।