चौधरीमाथि गोली र खुकुरी प्रहार भएको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चौधरीमाथि गोली र खुकुरी प्रहार भएको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको विरोधमा सत्तारुढ नेकपा एमालेका कार्यकर्ताद्वारा कैलालीमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।

ghodagodi mayar

काठमाडौं, २९ फागुन । घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको विरोधमा सत्तारुढ नेकपा एमालेका कार्यकर्ताद्वारा कैलालीमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।

राजमार्ग बन्द गरिएपछि यात्रुहरु विचल्लीमा परेका छन । एमाले कार्यकर्ताद्वारा आक्रमणमा संलग्न हुने माथि कारवाही गर्न माग गरेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);