अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुको असन्तुष्टि

स्टिल र एल्मुनियमको आयातमा कर बढाउने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयप्रति अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुले नै असन्तुष्टि जनाएका छन् ।

donald trump

काठमाडौं, २२ फागुन । स्टिल र एल्मुनियमको आयातमा कर बढाउने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयप्रति अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीका सांसदहरुले नै असन्तुष्टि जनाएका छन् ।

रिपब्लिकन पार्टीका सांसदहरुले कर बढाउने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । उनीहरुले राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णयले व्यापारिक द्वन्द्व हुने र आर्थिक लाभमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले भने निर्णयप्रति आफू दृढ रहेको बताउदै आएका छन् । । ट्रम्पको निर्णयको युरोपियन युनियन, अन्तराष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन लगायतले आलोचना गर्दै आएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);