बौद्ध र मुस्लिमबीचको दंगाका कारण श्रीलंकामा संकटकाल घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

बौद्ध र मुस्लिमबीचको दंगाका कारण श्रीलंकामा संकटकाल घोषणा

तनावग्रस्त क्यान्डी शहरमा दस दिने कफ्र्यु आदेश जारी

एजेन्सी, २२ फागुन । बौद्ध र मुस्लिमबीचको दंगाका कारण श्रीलंका संकटकाल घोषणा गरिएको छ । हिजो क्यान्डी शहरमा दुई पक्षबीच भएको दंगापछि दस दिनका लागि कफ्र्यु आदेश जारी गरिएको बीबीसीले उल्लेख गरेको छ ।

मुस्लिमले धर्म परिवर्तन गराएको र बौद्ध पुरातात्विक सम्पदा तोडफोड गरेको भन्दै बौद्ध पक्ष र मुस्लिम पक्षबीच श्रीलंकामा एक वर्षदेखि दंगा भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);