नेदरल्याण्ड्सलाई इतिहासमै पहिलोपटक मुख्य फुटबल प्रतियोगिताको उपाधि  | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

साउन २३ , काठमाण्डौँ । नेदरल्याण्ड्सले पहिलोपटक महिला युरो फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

 

गएराति भएको फाइनलमा डेनमार्कलाई ४–२ ले पन्छाउँदै आयोजक नेदरल्याण्ड्सले इतिहासमै पहिलोपटक मुख्य फुटबल प्रतियोगिताको उपाधि जितेको हो । खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन भिभियानी मिदेमाले दुई गोल गरिन् भने लेईके मार्टीन्स र कप्तान सेरीदा स्पित्सेले एक–एक गोल गरे । डेनमार्कका लागि नादिया नादिम र पेर्नील हार्डरले एक–एक गोल गरेका थिए ।

 

सन् १९९१ मा नयाँ ढाँचामा महिला युरो च्याम्पियनसिप सुरु भएयता जर्मनीले ७ पटक उपाधि उचालेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);