वाम गठबन्धनकाे ध्यान देश निर्माणमा : उषाकला राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वाम गठबन्धनकाे ध्यान देश निर्माणमा : उषाकला राई

काठमाडाैं, १८ फागुन । यतिबेला देश संघियता कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । देशमा सबै निकायका निर्वाचन सम्पन्न भएका छन् । अब राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको निर्वाचन हुन बाँकी छ । एमाले र माओवादीको सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । उनले आफ्नो ध्यान विकास र समृद्धिमा मात्रै केन्द्रित गर्ने बताउँदै आएका छन् । देश विकास र समृद्धिका सवालमा वाम गठबन्धनका आगामी योजना के छन् ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बालकृष्ण प्रसादले एमाले सांसद उषाकला राईसँग गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);