'राष्ट्रघातीसंग सम्झौता नगरी ओली सरकार समृद्धितर्फ लम्कन्छ' (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘राष्ट्रघातीसंग सम्झौता नगरी ओली सरकार समृद्धितर्फ लम्कन्छ’ (भिडियोसहित)

काठमाडाैं, ११ फागुन । एमाले र माओवादीबीच पार्टी एकताका लागि उत्साहजन रुपमा वातावरण बनेको छ । वाम एकतामा ढिलाई हुँदा मतदाता चिन्तित भएका थिए । अब एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने निश्चित भएको छ । एमाले र माओवादीको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री भएका छन् । ओली प्रधानमन्त्री भएसँगै उनका आगामी कदम कस्ता हुनेछन् ? देश समृद्ध बनाउन ओलीको भूमिका कस्तो हुन्छ ? एमाले र माओवादी केन्द्रले कसरी अब मुलुकलाई निर्देशन गर्लान ? यी र यस्तै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता विनिता केसीले एमाले नेता पुण्य गौतमसँग गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);