एमाले-माओवादी एकता भाँड्न षडयन्त्र जारी : दिनानाथ शर्मा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एमाले-माओवादी एकता भाँड्न षडयन्त्र जारी : दिनानाथ शर्मा (भिडियोसहित)

काठमाडाैं, २६ माघ । देशमा सबै निकाएको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसँगै देश संघिय प्रणालीमा गएको छ । अब देशमा संक्रमणकालको अन्त्य हुँदैछ । एउटै घोषणापत्र जारी गरि एमाले र माओवादी चुनावमा भाग लिएका थिए । चुनाव पछि पार्टी एकिकरण गर्ने उद्घोष गरेर वाम गठबन्धन निर्माण भएको थियो । सबै निर्वाचन सकिए पनि अझैसम्म वाम एकता हुन सकेको छैन । आखिर किन वाम एकतामा ढिलाई भएको छ ? देशको पछिल्लो राजनीतिक अवस्था कसरी अघि बढ्दै छ ? एमाले र माओवादीबीच कहिले होला पार्टी एकिकरण ? वाम एकता हुन ढिलाई हुनुका कारण के हुन् ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनका बालकृष्णप्रसादले माओवादी नेता दिनानाथ शर्मासँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);