काठमाडाैं, १० फागुन । एमाले र माओवादी केन्द्रबीच लगभग पार्टी एकता हुने निश्चित भएको छ । चैतको पहिलो हप्ता भित्रमा दुई पार्टीबीच एकता हुने वाम दलका शीर्ष नेताहरुले बताउँदै आएका छन् । वाम एकता हुने निश्चित भएपछि मुलुकमा एक किसिमको तरंग पैदा भएको छ । वाम गठबन्धनका अबका योजना कस्ता छन् । देश समृद्ध बनाउन वाम गठबन्धनका एजेन्डा के र कस्ता छन् ? विशेषगरी यि र यस्तै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता केसीले माओवादी केन्द्रका नेता रामकाजी महर्जनसँग गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्:
यस्ता छन् वाम गठबन्धनका योजना र एजेन्डा (भिडियोसहित)
ताजा समाचार
सुशासनमा जोड दिन सांसद सुनारको माग
१० मिनेट अघि
नदी किनारामा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी
२१ मिनेट अघि




