शुक्रबार मन्त्रीपरिषद बिस्तार हुन्छ : महेश बस्नेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शुक्रबार मन्त्रीपरिषद बिस्तार हुन्छ : महेश बस्नेत

काठमाडौं, १० फागुन । सत्तारुढ नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले भोली (शुक्रबार) सम्ममा मन्त्रीपरिषद बिस्तार हुने बताएका छन् ।

नेता बस्नेतले मन्त्रीपरिषद विस्तारको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको स्पष्ट पारे ।

उनले ओली नेतृत्वको सरकारको ५ वर्षे कार्यकाल समृद्धिको कार्यकाल हुने बताए । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले नयाँ सरकारले मुलुकमा स्थिरता र सुशासन कायम गर्ने तथा आम्दानीका नयाँ–नयाँ स्रोतको खोजी गर्ने बताए ।

नेता बस्नेतले सरकारले आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र जलस्रोत क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिने विश्वास व्यक्त गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);