नुवाकोटमा एचआईभी संक्रमितको संख्यामा बुद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नुवाकोटमा एचआईभी संक्रमितको संख्यामा बुद्धि

hiv/aids

नुवाकोट, १८ फागुन । नुवाकोटमा एचआईभी संक्रमितको संख्यामा बुद्धि भएको छ । जिल्ला अस्पताल नुवाकोटका अनुसार चालु अार्थिक वर्षको ७ महिनाको अवधिमा १० जना एचआईभी संक्रमित भेटिएका छन् । संक्रमित १० मध्ये ५ जना महिला र ५ जना पुरुष रहेका छन् ।

गत आर्थिक वर्ष २०७३-७४ मा ५ जना एचआईभीका संक्रमिति भेटिएका थिए । जिल्ला अस्पताल नुवाकोटमा एचआईभीको परिक्षण तथा औषधि उपचारका लागि रसुवा र धादिङबाट समेत पुग्ने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);