आज पनि राप्रपाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज पनि राप्रपाको बैठक बस्दै

काठमाडौं,२७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । शनिवारबाट पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको बैठक आज पनि बस्न लागेको हो ।

बैठक आज बिहान ९ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले छलफलका लागि प्रश्तुत गर्नुभएका विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);