राष्ट्रपतिमा राप्रपाको साथ पौडेल कि नेम्वाङलाई ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

राष्ट्रपतिमा राप्रपाको साथ पौडेल कि नेम्वाङलाई ?

Rajendra-Linden

काठमाडौं, २४ फागुन । भोलि नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन हुँदैछ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समिति बैठक बस्दैछ ।

बैठक आज दिउँसो पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा बिहीवार हुने राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । साथै बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);