राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं, १२ फागुन । आज सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दैछ ।

बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);