राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं, १९ माघ । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्य समितिको बैठक लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

गृहमन्त्रालयबारे खटपट भइरहेको सत्तागठनन्धनमा रहेको राप्रपा मौन देखिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);