प्रत्यायोजित सरकारी आश्वासन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रत्यायोजित सरकारी आश्वासन समितिको बैठक बस्दै

काठमाडौं, १९ माघ । आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह १२ः१५ बजेबाट सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा बोलाइएको हो ।

बैैठकमा सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन नयाँ संघीय संसद भवन परिसरमा निर्माण भइरहेको संघीय संसद सचिवालय पुस्तकालयको स्थलगत अवलोकनबाट देखिएका विषयहरूका सम्बन्धमा शहरी विकास मन्त्रालयका सचिवसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);