आज ४ समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज ४ समितिको बैठक बस्दै

काठमाडौं, १७ जेठ । आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसमा सार्वजनिक लेखा समितिको बैठक बस्दै १ बजे, विधायन व्यवस्थापन समितिको बैठक १ बजे, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक १२ बजे र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

समितिको बैठकमा विभिन्न समितिगत विषयहरुमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);