आज एकैदिन ६ संसदीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज एकैदिन ६ संसदीय समितिको बैठक

काठमाडौं, १६ जेठ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट सिंहदरबारमा शुरु हुनेछ ।

त्यस्तै आज नै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे, महिला तथा सामजिक मामिला समितिको बैठक बिहान ११ बजे, संसदीय सुनुवाई समितिको बैठक बिहान ८ बजे र उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बिहान ८ बजे बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);