तीन संसदीय समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

तीन संसदीय समितिको बैठक आज

काठमाडौं,६ असार । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ ।

त्यस्तै आज नै पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । समितिको बैठकमा समितिगत विषयहरुमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);