चिनिया जहाजलाई स्वागत गर्न पर्यटन मन्त्री पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

चिनिया जहाजलाई स्वागत गर्न पर्यटन मन्त्री पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौं, ६ असार । आज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनिया जहाज अवतरण गर्ने भएको छ ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको ‘सिचुवान एयरलाइन्स’लाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पोखरा पुगेका छन् ।

सो जहाज बुधवार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । मन्त्री किराँतीले केही मिनेटमै चिनिया जहाज अवतरण गर्ने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);