गौतमबुद्ध विमानस्थलमा मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज अवतरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

गौतमबुद्ध विमानस्थलमा मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज अवतरण

काठमाडौं, ३० जेठ । भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गरेको छ । एक वर्षअघि नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान सुरु गरेको थियो ।

मंगलबार बिहान पौने ९ बजे निगमको १५८ सिट क्षमताको न्यरोबडी विकमान मलेसियाको क्वालालम्पुरबाट भैरहवा अवतरण गरेको हो ।

जहाजबाट ३१ जना यात्रु भैरहवा अवतरण भएका छन् । साढे सात बजे विमानस्थलमा अवरतण हुने भनिएपछि डेढ घण्टापछि मात्र अवतरण गरेको थियो । विमान र यात्रुहरुलाई स्वागत गर्न पर्यटन मन्त्री सुदन किराती विमानस्थल पुगेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);