संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

काठमाडौं,१६ जेठ । संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु भएको छ । पहिलो बैठक सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बैठक बसिरहेको हो ।

पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि उपस्थित रहेको छ । File Photo

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);