संसदीय सुनुवाइ विशेष समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज

काठमाडौँ, १६ जेठ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्ने भएको छ ।

पहिलो बैठक सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बिहान ८ बजे बस्न लागेको हो ।

पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुने र सम्बोधन गर्ने जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);