विधायन र प्रत्यायोजित व्यवस्थापन समितिकोे बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विधायन र प्रत्यायोजित व्यवस्थापन समितिकोे बैठक बस्दै

काठमाडौं, १३ माघ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ः३० बजे समितिको बैठक कक्षमा बस्ने भएको हो । बैठकमा कार्यविधि पुनरावलोकन, उपसमिति पुनर्गठनसम्बन्धी विषयहरुमा छलफल हुनेछ ।

त्यस्तै, आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । आज बिहान ११ः३० बजे समितिको बैठक हलमा सुरु हुनेछ । आजको बैठकमा छलफलका लागि राष्ट्रिय सभा सदस्य एवं संघीयता विज्ञ खिमलाल देवकोटालाई बोलाइएको छ ।

संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनमा निहीत सिफारिसका सम्बन्धमा देवकोटासँग छलफल गर्ने कार्यसूचि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);