प्रत्यायोजित व्यवस्थापन समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रत्यायोजित व्यवस्थापन समितिको बैठक आज

काठमाडौं, २७ माघ । आज प्रतिनिधि सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । बैठक बिहान १०ः३० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पुरातत्व विभागका महानिर्देशकलाई बोलाइएको छ ।

बैठकमा सिंहदरबारस्थित संघीय संसद सचिवालय परिसरभित्र रहेको पुरानो प्रतिनिधि सभा भवनको स्थलगत अध्ययन अवलोकनबाट देखिएका विषय एवम समस्याहरूका सम्बन्धमा पुरातत्व विभागका महानिर्देशकसँग छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);