सरकारी आश्वासन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारी आश्वासन समितिको बैठक बस्दै

काठमाडौं, ९ चैत्र । आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ः३० बजे कानून, न्याय तथा मानव अधिकार समितिको सभा हलमा बस्नेछ

आजको बैठकमा सिंहदरबार परिसरको गुरुयोजना, सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद भवनको गुरुयोजना र पुरानो प्रतिनिधि सभा भवनको संरक्षण गर्ने सम्बन्धमा शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवसँग छलफल गर्ने कार्यसूचि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);