कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा शाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा शाही

काठमाडौं, ९ चैत्र । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाहीलाई नियुक्त गरिएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि शाह योजना आयोगको सदस्य थिए । शाहीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा एमफिलको पढाइ अध्ययन सकिसकेका छन् ।

नेकपा एमाले परित्याग गरेका शाहीलाई नेकपा (माओवादी केन्द्र)ले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा दैलेख क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभाको उम्मेदवार बनेका शाहीलाई प्रदेश योजना आयोजनाको जिम्मेवारी दिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);