राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुन: प्रा.डा. कडेल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुन: प्रा.डा. कडेल नियुक्त

काठमाडौँ ।  राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुन प्रा.डा. कडेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीन बहादुर शाहीलाई नियुक्त गरेको थियो । आयोगमा नियुक्त भएका सवैले पुनःनियुक्ति पश्चात विहिबार सिंहदरवारमा प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका हुन् ।

कडेलले राष्ट्रिय योजना आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);