राष्ट्रिय योजना आयोगको सदस्यमा प्रसाद नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

राष्ट्रिय योजना आयोगको सदस्यमा प्रसाद नियुक्त

yojana aayog

काठमाडौं,१८ माघ । राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले मन्त्रिपरिषद कार्यालयको प्रस्तावमा आयोगको सदस्य नियुक्त गरेको हो ।

त्यसैगरी, आजको बैठकले उद्योगमन्त्रीको नेतृत्वमा राष्ट्रिय व्यापार सहजीकरण समिति बनाएको छ भने वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);