राष्ट्रिय आयोगको सदस्यमा ४ जना नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राष्ट्रिय आयोगको सदस्यमा ४ जना नियुक्त

काठमाडौं,८ चैत्र । सरकारले राष्ट्रिय आयोगको रिक्त सदस्यमा चारजनालाई नियुक्त गर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो ।

डा.अरनिको पाण्डे,प्रा.संगिता सिंह,डा.कुशरेन्द्र बहादुर महत र प्रा.शिवराज अधिकारी सदस्यमा नियुक्त भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);