राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेल

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा युवा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका डा. पुष्प कंडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसगरी योजना आयोगका सदस्यहरुमा रामकुमार फँुयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);