प्रत्यायोजित व्यवस्थापन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

प्रत्यायोजित व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं, २५ मंसिर । आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार