काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । बैठकमा समसामयिक राजनीति, पार्टीको १५ औं महाधिवेशन लगायतबारे छलफल हुने बताइएको छ ।