रास्वपाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

रास्वपाको बैठक बस्दै

काठमाडौं, १५ फागुन । आज राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा बस्ने जनाइएको छ ।

बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल गर्नेछ ।

साथै आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा पनि निर्णय गर्ने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);