समर्थनसहित सरकार छाड्ने एमालेको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

समर्थनसहित सरकार छाड्ने एमालेको निर्णय

काठमाडौं, १५ फागुन । नेकपा एमालेले सरकारलाई दिएको समर्थनसहित सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज बिहान पार्टी मुख्यालय च्यासलमा आकस्मिक बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री बिष्णु पौडेलले एमालेलाई राष्ट्रपति दिने गरी पुस १० गते गरेको सहमति प्रधानमन्त्रीले पालना नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भमण रोकेपछि एमाले थप रुष्ट भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);