रास्वपाले उपराष्ट्रपतिको निर्वाचनमा भाग नलिने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

रास्वपाले उपराष्ट्रपतिको निर्वाचनमा भाग नलिने संकेत

काठमाडौं, ३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । राष्ट्रपतिको निर्वाचनमा अन्तिम समयमा मतदान गर्ने निर्णय गरेको रास्वपाले आज बोलाएको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित गरेको हो ।

उपराष्ट्रपतिको उम्मेदवार छान्ने बारे बोलाइएको बैठक निर्वाचन आचारसंहिताका कारण स्थगित भएको रास्वपाले जनाएको छ । आज उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);