उपराष्ट्रपतिमा जनमतलाई रास्वपाको साथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उपराष्ट्रपतिमा जनमतलाई रास्वपाको साथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपतिमा ममता झालाई भोट दिने भएको छ ।

उपराष्ट्रपतिको निर्वाचन जारी रहँदा रास्वपाले जनमत पार्टीका उम्मेदवार झालाई भोट दिने निर्णय गरेको हो ।

शुक्रबार बसेको रास्वपाको पदाधिकारी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);