नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्त गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडाैं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट झालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई सरकारले स्पष्टीकरण सोधेपछि राजीनामा दिएका थिए। त्यसैगरी सरकारले बिहीबारे नै वाग्मती प्रदेशको प्रदेश प्रमुखमा माधव नेपाल पक्षका यादव शर्मालाई नियुक्त गरेको थियो ।

Leave a Reply

ताजा समाचार