प्रदेश २ का प्रमुखबाट हटाइए राजेश अहिराज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रदेश २ का प्रमुखबाट हटाइए राजेश अहिराज

काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुख राजेश अहिराज झालाई हटाइएको छ ।

सरकारले प्रदेश प्रमुख राजेश अहिराज झालाई हटाएर हरिशंकर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । नियुक्त गरेका हरिशंकर बीपी नेतृत्वको सरकारमा उद्योग मन्त्री रहेका रामनारायण मिश्रका छोरा हुन्।

अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजेशलाई २०७७ फागुन ७ गते प्रदेश २ प्रमुखमा नियुक्त गरेको थियो ।

राजेशलाई मधेश मामिलाका जानकार मानिन्छ । ओली सरकारले माओवादीका तिलक परियारलाई हटाएर राजेशलाई नियुक्त गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);