रास्वपाको केन्द्रिय र संसदीय दलको निर्णायक बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रास्वपाको केन्द्रिय र संसदीय दलको निर्णायक बैठक सुरु

काठमाडौं, २२ माघ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

शनिबार बसेको बैठक बिना निस्कर्ष टुंगिएपछि बैठक आज पुनः बस्न लागेको हो । बैठक पार्टी केन्द्रिय कार्यालय वसुन्धरामा शुरु भएको हो ।

बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा अन्तिम निर्णय लिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);