‘स्वतः विजयी’घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग पुगे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

‘स्वतः विजयी’घोषित गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग पुगे

काठमाडौं, २२ माघ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित रवि लामिछानेको पद खारेज भएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ निर्वाचन आयोग पुुगेका छन् ।

श्रेष्ठले आफ्नो ‘स्वत विजयी’को माग गदै आयोगमा आज निवेदन दर्ता गराएका हुन् । श्रेष्ठको सचिवालयको अनुसार आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।
तत्कालिन सत्तागठबन्धनको साथ पाएका श्रेष्ठ लामिछानेसँग ३४ हजार मतान्तरले पराजित भएका थिए ।

उनले १४ हजार ९८८ हजार मत मात्रै प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले भने सो क्षेत्रमा छिटो उपनिर्वाचनको माग गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);