आज रास्वपाको संसदीय दलको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज रास्वपाको संसदीय दलको बैठक

काठमाडौं, २२ माघ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दैछ । शनिवार बसेको बैठक बिना निस्कर्ष टुंगिएपछि बैठक आज पुनः बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय वसुन्धरामा शुरु हुनेछ । बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);