कांग्रेस संसदीय दलको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

कांग्रेस संसदीय दलको बैठक जारी

२०८१,१०,१८

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । बैठक संसद् भवनस्थित ल्होत्से हलमा बसिरहेको छ । आज शुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदको प्रस्तुति लगायतका विषयमा छलफल गर्न संसदीय दल बैठक बसेको हो। यसअघि दुई दिन बसेर स्थगित भएको बैठकको निरन्तरता स्वरुप आज बैठक बसेको राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले जानकारी दिए। यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी मन्त्रीहरुले आफ्नो कार्यप्रगति विवरण सांसदहलाई सुनाउनेछन् ।

 

 

Leave a Reply

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

१८ मिनेट अघि