जसपा संसदीय दलको बैठक दिउँसो बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जसपा संसदीय दलको बैठक दिउँसो बस्दै

upendra yadav

काठमाडौं, ४ माघ । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज दिउँसो बस्ने भएको छ । बैठक १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ । सभामुख निर्वाचनलगायत समसामयिक विषयमा बैठकमा छलफल हुनेछ ।

यसअघि पार्टीको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पार्टी कार्यालयमा मंगलबार बसेको थियो । बैठकले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको निष्कर्ष निकालेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);