जसपाको पहिलो संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

जसपाको पहिलो संसदीय दलको बैठक बस्दै

काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी नेपालको पहिलो संसदीय दलको बैठक बस्दै छ । दुई पार्टी एकीकरण भएर जसपा बनेपछि सिंहदरबारमा दिउँसो १ बजे पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा प्रस्तुत हुने विषय र सरकार निर्माणका लागि कोसँग सहकार्य गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

तत्कालीन संघीय समाजवादी र राजपाबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो। जसपाका ३४ जना सांसदमध्ये दुईजना निलम्बन छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);