नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न लिन आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

बैठक माओवादी केन्द्रका मुख्य नेताहरू र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने बताइएको छ । बैठकमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने कि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);