माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु, गृह मन्त्रालयको विषयमा छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु, गृह मन्त्रालयको विषयमा छलफल हुँदै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ ।

शनिवार दिउँसो बैठक पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु भएको हो । बैठकमा राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

साथै केन्द्रिय विभाग बाँडफाँटको टुंगो लगाउने पनि बैठकको एजेण्डा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);