माओवादीको स्थायी कमिटी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

माओवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौं,१५ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी रहेको छ । बैठक आज बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढंगले कार्य सम्पादन हुने गरी नेताहरुको कार्य विभाजन गर्ने विषयमा छलफल हुने पनि बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);