माघ १३ मा बस्दै कांग्रेस संसदीय दलको बैठक | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

माघ १३ मा बस्दै कांग्रेस संसदीय दलको बैठक

२०८१,९,११

नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ।सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

संसद्‌को हिउँदे अधिवेशन नजिकिँदै गर्दा राजनीतिक दलहरू तथा सांसद थप सक्रिय हुन थालेका छन्।

Leave a Reply

ताजा समाचार