कांग्रेस संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसले संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

पार्टीले आज बोलाएको संसदीय दल कार्यसमितिको बैठक गत माघ २२ गते बसेको बैठकले मिति तय गरेको थियो ।

स्थगित भएको बैठक अब कहिले बस्ने टुंगो भएको छैन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);